सोमबार , बैसाख ६, २०७८

चीनमा मंगलबार कोरोना संक्रमित भेटिएनन्

चीनमा मंगलबार कोरोना संक्रमित भेटिएनन्

२६ फगुन, बेइजिङ । चिनियाँ अधिकारीहरुले यहाँ स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना संक्रमित भेटिएका छैनन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार सो जानकारी दिएका हुन् । उनीहरुले मंगलबार चीनमा देशभित्रै संक्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन् ।
बुधबार चीनमा पाँच जनामात्र संक्रमित भेटिएका थिए र उनीहरु पनि चीन भित्र पाइएको नभएर चीन बाहिरबाट आएको बताइएको थियो ।

बेइजिङमा बुधबार दिइएको जानकारीमा यहाँ मंगलबार पाँच जना संक्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएका थिए । ती पाँच जना सांघाइमा भेटिएका थिए । उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय