बिहिबार , बैसाख २, २०७८

संविधान संशोधनलगायत माग पूरा भए मात्रै सत्ताबारे सोचिन्छ : महतो

संविधान संशोधनलगायत माग पूरा भए मात्रै सत्ताबारे सोचिन्छ : महतो

२६ फागुन,काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाएका छन् ।

सत्तारुढ नेकपा (एमाले) र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उनले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

‘भूमि सूचना पद्धति’ र ‘मेरो कित्ता’ कार्यक्रम आजबाट आरम्भ ‘भूमि सूचना पद्धति’ र ‘मेरो कित्ता’ कार्यक्रम आजबाट आरम्भ ६ घण्टा पहिले
वीरेन्द्रनगरकाे खुल्ला चौरमा ३५ वर्षीय युवकको शव फेला वीरेन्द्रनगरकाे खुल्ला चौरमा ३५ वर्षीय युवकको शव फेला १२ घण्टा पहिले
सांसद झपट रावल बस्‍ने घरमा मध्यराति ढुँगामुढा प्रहार सांसद झपट रावल बस्‍ने घरमा मध्यराति ढुँगामुढा प्रहार १० घण्टा पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा १२ घण्टा पहिले
अनलाइनमार्फत सेवा प्रवाह शुभारम्भ समारोह अनलाइनमार्फत सेवा प्रवाह शुभारम्भ समारोह ९ घण्टा पहिले
गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण ९ घण्टा पहिले
ढोरबाराही मन्दिरमा भक्तजनको भीड ढोरबाराही मन्दिरमा भक्तजनको भीड ९ घण्टा पहिले
अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति ९ घण्टा पहिले