बुधबार , बैसाख ८, २०७८

बुधबार थप १०४ जनामा कोरोना संक्रमण

बुधबार थप १०४ जनामा कोरोना संक्रमण

२६ फागुन,काठमाडौं । नेपालमा बुधबार थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४८८ मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ६३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५० पुगेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय