बिहिबार , बैसाख २, २०७८

चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै : मौसम पूर्वानुमान

चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै : मौसम पूर्वानुमान

६ फागुन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै गइरहेकाे जनाएकाे छ । महाशाखाका अनुसार सुदूरपश्चिम तथा गण्डकी प्रदेश आसपासका भू–भागहरूमा मेघगर्जन चट्याङ्सहित वर्षा गराउने बादल विकसित भएको  हाे ।

चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै गएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव केही घण्टासम्म मात्रै रहने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा सामान्य बदलीको अवस्था छ । अपराह्नपछि देशका पहाडी भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी फागुन २७ गते गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा तथा २८ गते प्रदेश २ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा सामान्य बदलीको सम्भावना छ । यसैगरी देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डिजिटल भुक्तानीको लागि एनएमबि बैंकमा ओम्नि च्यानलको प्रवेश डिजिटल भुक्तानीको लागि एनएमबि बैंकमा ओम्नि च्यानलको प्रवेश ९ घण्टा पहिले
जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची १० घण्टा पहिले
ढोरबाराही मन्दिरमा भक्तजनको भीड ढोरबाराही मन्दिरमा भक्तजनको भीड ९ घण्टा पहिले
अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति ८ घण्टा पहिले
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने १३ घण्टा पहिले
समाजमा बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण समाजमा बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण १२ घण्टा पहिले
गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण ९ घण्टा पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा १२ घण्टा पहिले