आइतबार , बैसाख ५, २०७८

नेपाल एसबिआई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर , कुन खातामा कति छ ब्याज ?

नेपाल एसबिआई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर , कुन खातामा कति छ ब्याज ?

२७ फागुन, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा चैत्र १ गते, आइतबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले संचालनमा ल्याएका २७ बचत तथा निक्षेपमा खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३ दशमलब १६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै, बैंकले मद्दति निक्षेपमा व्याक्तिगत तर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म कायम गरेको छ भने संस्थागत तर्फ न्यूनतम ३ प्रतिशतदेखि ६ दशमलव ५० प्रतिशत कायम गरेको छ ।

बैंकले प्रवाह गर्ने कर्जाहरुमा न्यूनतम १२ प्रतिशतदेखि १४ दशमलब ५० प्रतिशतसम्म ब्याज तोकेको छ ।

बैंकले​ सार्वजनिक गरेको नयाँ ब्याजदर यस प्रकारको छ:

 

nepal sbi

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय