आइतबार , बैसाख ५, २०७८

शिवले असत्यसँग लड्न शक्ति प्रदान गरुन् : मुख्यमन्त्री राउत

शिवले असत्यसँग लड्न शक्ति प्रदान गरुन् : मुख्यमन्त्री राउत

२७ फागुन,जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् भनी कामनासमेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय