गृहपृष्ठ › तस्वीर आफै बोल्छ मन्दिर क्षेत्रमा सरसफाइ गर्दै नेपाली सेना नेपालबहस संवाददाता | १२:३९:५२ मा प्रकाशित २७ फागुन, दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा सरसफाइ गर्दै नेपाली सेना र रोट¥याक्ट क्लब दमौलीका सदस्य । शिवरात्री पर्वलाई दृष्टिगत गर्दै क्लबको समन्वयमा सरसफाइ गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने- रासस
प्रतिक्रिया