बिहिबार , बैसाख २, २०७८

नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने सेरम इन्स्टिच्युटको जानकारी

नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने सेरम इन्स्टिच्युटको जानकारी

२८ फागुन, काठमाडौं । नेपालसँग कोरोना भाइरसविरुद्ध खोप खरिद सम्झौंता गरेको भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले सम्झौता अनुसार नेपाललाई बाकी खोप तत्काल उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ।

सेरमले स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै  नेपाललाई दिन बाकी खोप तत्काल  उपलब्ध गराउन नसक्ने जानकारी गराएको हो । कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्कता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न अथवा ढुवानी पछि सार्न चाहेको सेरमले विभागलाई लेखको पत्रमा उल्लेख गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

खरिद समझौता अनुसार खोप आपूर्ति नभए जारी खोप अभियान प्रभावित हुने भन्दै  विभागका अधिकारीहरुले सेरमको पत्रचार प्रति चिन्ता ब्याक्त गर्दै समयमा पुरा डोज खोप उपलब्ध गराउन हुन आग्रह गरेका ‍ छन् । सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद समझौता  गरेको थियो।

त्यसमध्ये १० लाख खोप समझौता भएको एकसाता भित्रै बाकी १० लाख तत्काल उपलब्ध गराउन नसक्ने सेरमले जानकारी गराएको हो ।भारतले सेरमद्वारा उत्पादित १० लाख डोज खोप अनुदानमा माघ पहिलो साता उपलब्ध गराएपछि नेपालले खोप अभियान सुरु गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माछा मार्न भनेर नदीमा गएका युवकको ६ दिनपछि शव फेला माछा मार्न भनेर नदीमा गएका युवकको ६ दिनपछि शव फेला ५ दिन पहिले
चिसो घट्न थालेपछि पर्यटक बढ्दै चिसो घट्न थालेपछि पर्यटक बढ्दै ४ हप्ता पहिले
जनगणनाको लागी गणक तथा सुपरीवेक्षकका लागि तीन गुणा बढी आवेदन जनगणनाको लागी गणक तथा सुपरीवेक्षकका लागि तीन गुणा बढी आवेदन २ हप्ता पहिले
शुक्रबारदेखि सर्वसाधारणले रुरु जलविद्युतको आईपीओमा आवेदन दिन सक्ने, प्रतिकित्ता मूल्य एक सय बीस रुपैयाँ शुक्रबारदेखि सर्वसाधारणले रुरु जलविद्युतको आईपीओमा आवेदन दिन सक्ने, प्रतिकित्ता मूल्य एक सय बीस रुपैयाँ ३ हप्ता पहिले
तपाईकाे साप्ताहिक राशीफल [ चैत १५ गते आइतबारदेखी चैत २१ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ चैत १५ गते आइतबारदेखी चैत २१ गते शनिबारसम्मको ] ३ हप्ता पहिले
नगर विकासलाई दमौली खानेपानीले रकम भुक्तानी गर्न बाँकी नगर विकासलाई दमौली खानेपानीले रकम भुक्तानी गर्न बाँकी २ हप्ता पहिले
मानहानी मुद्धाको पेशी चढ्यो, सुनुवाई हुन पाएन मानहानी मुद्धाको पेशी चढ्यो, सुनुवाई हुन पाएन २ हप्ता पहिले
मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाउने चालक नियन्त्रणमा मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाउने चालक नियन्त्रणमा ३ हप्ता पहिले