बिहिबार , बैसाख २, २०७८

एक सातामा सुनको भाउ तोलामा एक सय महँगियाे

एक सातामा सुनको भाउ तोलामा एक सय महँगियाे

२८ फागुन, काठमाडौं । एक सातामा सुनको भाउ तोलामा एक सय रुपैयाँ महँगिएको छ । दैनिक ६ सय रुपैयाँ घटबढ चलिरहेको सुनको भाउ शुक्रबार पनि तोलामा ६ सय रुपैयाँले घटेको छ ।

दैनिक ६०० रुपैयाँको अन्तरमा घटबढ भए पनि समग्रमा सुन एक सय रुपैयाँले महँगिएको हो । आइतबार सुन प्रति तोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोस्रो दिन सोमबार एक सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँ पुग्यो । तर मंगलबार सुन ६ सय रुपैयाँले घट्यो । त्यसपछि लगातार ६ रुपैयाँको अन्तरले उतारचढाव सामना गर्नुपर्‍यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ८६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदी साताभरमा २० रुपैयाँ महँगिएको छ । महासंघका अनुसार चाँदी एक हजार २ सय ७० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार २ सय ८५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै १० घण्टा पहिले
हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउछौ : कानूनमन्त्री यादव हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउछौ : कानूनमन्त्री यादव ६ घण्टा पहिले
ज्यानमारा भाइरसबाट बाँकेमा एक पुरुषको मृत्यु ज्यानमारा भाइरसबाट बाँकेमा एक पुरुषको मृत्यु ८ घण्टा पहिले
टुक्रे आयोजनामा बजेट विनियोजन नगर्न संघ र प्रदेशलाई स्थानीय तहको आग्रह टुक्रे आयोजनामा बजेट विनियोजन नगर्न संघ र प्रदेशलाई स्थानीय तहको आग्रह १२ घण्टा पहिले
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने ११ घण्टा पहिले
९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ७ घण्टा पहिले
नयाँ वर्षमा नयाँ वानेश्वरमा खुल्याे मोडलीङ एजेन्सी   नयाँ वर्षमा नयाँ वानेश्वरमा खुल्याे मोडलीङ एजेन्सी   ८ घण्टा पहिले
‘भूमि सूचना पद्धति’ र ‘मेरो कित्ता’ कार्यक्रम आजबाट आरम्भ ‘भूमि सूचना पद्धति’ र ‘मेरो कित्ता’ कार्यक्रम आजबाट आरम्भ ३ घण्टा पहिले