बुधबार , बैसाख ८, २०७८

आज हुरी र चट्याङसहित पानी पर्ने

आज हुरी र चट्याङसहित पानी पर्ने

१ चैत, काठमाडौं । आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । दिउँसो भने पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

महाशाखाका अनुसार बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको छ । साँझ पख भने प्रदेश १, बाग्मतीका साथै गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनरचट्टयाङ्रहुरीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले भनेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय