बिहिबार , बैसाख २, २०७८

भारत र इंग्ल्याण्डको दोस्रो खेल आज, यी खेलाडीले पाउनेछन् मौका

भारत र इंग्ल्याण्डको दोस्रो खेल आज, यी खेलाडीले पाउनेछन् मौका

काठमाडौ । भारत र इंग्ल्याण्ड टी–२० सिरिजको दोस्रो म्याच आज खेल्दै छन् ।

यी दुई टिमबीचको दोस्रो टी–२० पनि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पहिलो खेलमा लज्जास्पद हार ब्यहोरेको भारत दोस्रो खेलमा ‘कमब्याक’ गर्न चाहन्छ । पहिलो खेलमा भारत ८ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा खराब प्रदर्शन गरेको भारतले दोस्रो म्याचमा प्लेइङ-११ मा केही परिवर्तन गर्ने सम्भावना छ ।

भारतले दोस्रो टी(२० मा रोहित शर्मालाई खेलाउने सम्भावना छ । पहिलो खेलमा विश्राम पाएमा उनी शिखर धवनको स्थानमा दोस्रो म्याच खेल्ने पक्का जस्तै छ ।

साथै, भारतले बलिङमा पनि परिवर्तन गर्ने सम्भावना छ । उसले दोस्रो खेलमा वासिङ्टन सुन्दर, अक्षर पटेल, शार्दुल ठाकुरमध्ये एकलाई विश्राम दिएर दीपक चाहर र टी नटराजनमध्ये एक खेलाडीलाई प्लेइङ–११ मा समावेश गर्ने छ ।

इंग्ल्याण्डले भने पहिलो खेलकै प्लेइङ(११ लाई निरन्तरता दिने सम्भावना छ । पहिलो खेलमा इंग्ल्याण्ड टिमका ब्याट्सम्यान र बलरले उत्कृष्ट योगदान दिएका थिए ।

पहिलो खेलको जितसँगै पाँच खेलको सिरिजमा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ-११: जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, जोनी बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, आदिल राशिद र मार्क वुड ।

भारतको सम्भावित प्लेइङ-११: रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल र टी नटराजन, वाशिङ्टन सुन्दर, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र दीपक चाहर र शार्दुल ठाकुर ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

फेरि अर्को नयाँ कम्पनीले ५५ हजार कित्ता आईपीओ ल्याउँदै, गर्यो बिक्री प्रबन्धक चयन फेरि अर्को नयाँ कम्पनीले ५५ हजार कित्ता आईपीओ ल्याउँदै, गर्यो बिक्री प्रबन्धक चयन ६ दिन पहिले
छ वाणिज्य बैंक र दुई विकास बैंकले ऋणपत्र निष्कासन गर्दै, कुनले कति दिदैँछन् ब्याज ? छ वाणिज्य बैंक र दुई विकास बैंकले ऋणपत्र निष्कासन गर्दै, कुनले कति दिदैँछन् ब्याज ? ४ दिन पहिले
कोरोना जोखिमका कारण विक्रमबाबा मेला स्थगन कोरोना जोखिमका कारण विक्रमबाबा मेला स्थगन ५ घण्टा पहिले
नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत १ दिन पहिले
जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रगत जम्ने खतरा जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रगत जम्ने खतरा १ दिन पहिले
पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि ६ दिन पहिले
अनलाइन कक्षाले युट्युबमा पढ्ने सामग्री खोज्न थाले विद्यार्थी अनलाइन कक्षाले युट्युबमा पढ्ने सामग्री खोज्न थाले विद्यार्थी २ दिन पहिले
विकास बजेट खर्चमा विगतमा देखिने गरेको प्रवृत्ति यसपटक पनि दोहोरिने विकास बजेट खर्चमा विगतमा देखिने गरेको प्रवृत्ति यसपटक पनि दोहोरिने ५ दिन पहिले