ओलीले भोलिलाई डाके दलको बैठक, खनाल–नेपाल पक्ष नजाने
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २२:२१:४१
४ चैत, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीले भोलि बिहान ११ बजे आफ्नै सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक डाकेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग बिना सल्लाह डाकिएको सो बैठकमा आफूहरु नजाने समूहका नेताहरुले प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेकपा एमाले एकलौटी चलाउन खोजेको,पार्टीलाई विसर्जनतिर धकेलेको आरोपसहित यो समूहले आज र भोलिका लागि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । सोही कार्यक्रममा सहभागी कतिपय नेता तथा सांसद्हरुको मोबाइलनमा प्रमुख सचेतक विशाल भट्टराईको नामबाट बैठकमा आउन निम्तो आएपछि मात्रै आफूहरुलाई जानकारी भएको सांसद् जीवनराम श्रेष्ठले बताए ।
उनका अनुसार , भोलि पनि आफूहरु कार्यकर्ता भेलामा व्यस्त रहने र बालवाटारमा बोलाइएको बैठकमा सहभागी नहुने जानकारी यसअघि नै गराइएको हो । त्यसैले अब आफ्नो निर्धारित कार्यक्रम छाडेर बालुवाटार जाने कुरा त भएन नि – उनले भने । प्राप्त एसएमएसमा भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्ने भएकाले उपस्थित हुनुहोला भन्ने व्यहोरा रहेको पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार