ओलीको संसदीय दलमा पुगे लालबाबु र वामदेव पत्नी
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १८:४८:१०
५ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले आजका लागि बोलाएको संसदीय दलको बैठक झलनाथ–माधव पक्षले वहिष्कार गरेपनि यसअघि स्वतन्त्र देखिएका तीनजना भने बालुवाटार पुगेका छन् ।
यसरी जानेका पूर्व मन्त्री लालबाबु पण्डित, वामदेव गौतम पत्नी तुलसा थापा र गंगा चौधरी सत्गौवा रहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी संसदीय दलको बैठकमा चुनाव चिह्न सूर्यबाट निर्वाचित सबैलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको थियो ।
आज बालुवाटार पुगेका तीनै जना सांसद् पार्टी विभाजन यता कतै खुलेका थिएनन् । दलको बैठकमा वामदेव भने गएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार