बादलहरु पदमुक्त हुँदै
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार २१:१४:५५
८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी त्यागेर एमाले प्रवेश गरेका सांसदहरूकाे पद रिक्त गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ । नेकपा विघटन भई एमाले र माओवादी केन्द्रमा विभक्त पार्टी व्यूँतिएपछि आफ्नै समूहमा लाग्दासमेत रामबहादुर थापालगायत पूर्व माओवादी नेताहरु नफर्किएपछि यस्तो पत्राचार गर्न लागिएको हो ।
सम्भवतः भोलि नै केन्द्रीय कमिटी बैठक बसेर एमालेमा लाग्नेहरुलाई कारबाही गरिने बताइएको छ । माओवादी पक्षबाट सांसद भएकाहरुमा थापाका साथै, टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्ट केपी ओली नेतृत्वको वर्तमान सरकारमा मन्त्री रहेका छन् ।
उनीहरुलाई गएको साता नै पार्टीले स्पष्टीकरण सोधिसकेको छ । तर कसैले पनि जवाफ दिएनन् । त्यसैले अब भने उनीहरुको पद रिक्त गर्ने गरी प्रकृया अघि बढाइने छ– खुमलटार स्रोतले भन्यो । यी लगायत प्रदेश सभाका कतिपय सांसद्समेत एमालेमा गएका छन्, उनीहरुलाई पनि कारबाही गरिने जानकारी स्रोतले दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरवारमा मन्त्रिपरिषदको बैठक, नीति तथा कार्यक्रम पारित गर्ने
जेठ १, २०८१ मंगलबार
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्ने कांग्रेसको निर्णय
जेठ १, २०८१ मंगलबार
आज राष्ट्रपतिलाई रोक्ने कि नरोक्न भन्नेबारे कांग्रेसमा छलफल सुरु
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
बेलासपुरमा रहेको ऐतिहासिक बेलासपुर मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित
जेठ १, २०८१ मंगलबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक, नीति तथा कार्यक्रम पारित गर्ने
जेठ १, २०८१ मंगलबार