आपसी विवादमा मट्टितेल छर्किदा आगलागी, प्रेमी–प्रेमिका घाइते
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १९:४७:९
१० चैत, काठमाडौं । काठमाडौं उपत्यकाको गोठाटारमा आपसी झगडामा आगो लगाउदा प्रेमी–प्रेमिका घाइते भएका छन् ।
प्रहरीका अनुसार आपसी झगडाका क्रममा आगलागी हुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा प्रेमी–प्रेमिका भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको कोठामा सो घटना भएको हो । जोरपाटी घर भएका सुरज श्रेष्ठ युवतीको कोठामा पुगेका थिए भने उनीहरु प्रेमीप्रेमिका भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार युवतीको कोठामा आपसी विवादका क्रममा युवकले मट्टितेल छर्किएर युवतीलाई पनि मार्ने र आफूपनि मार्ने भन्दै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीबाट युवतीको अनुहारलगायत माथिल्लो भाग जलेर छ । उनको अवस्था अहिले गम्भीर रहेको र उनको कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै युवकको पेटको भाग सामान्य जलेको र जोरपाटीस्थित शुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट कोठामा केही कपडा जलेपनि अन्य क्षति भने नभएको बताउँदै प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार