केपी ओली एमाले होइनन्ः नेपाल
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार २१:३९:४५
१० चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले पार्टी भत्काएको भन्दै एमाले छाडेर जान चेतावनी दिएका छन् । आफू निकट विद्यार्थीले आयोजना गरेको भेलालाई सम्बाेधन गर्दै नेता नेपालले भने ओली असली एमाले हैनन्, उनी बीमाले सीमाले होलान् ,तर एमाले होइनन् ।
ओलीको दादागिरी असैह्य रहेको भन्दै नेता नेपालले ओलीलाई एमाले छाडेर जान सल्लाह दिएका छन् । नेकपमा एमाले हाम्रो पार्टी हो , ओलीको होइन, छाडेर गए हुन्छ – उनले भने । ओलीको जालझेलले पार्टीका असली हकदार अधिकारबाट बञ्चित हुन नसक्ने उनको भनाई छ । ओली बिनाको एमालेले कम्युनिष्ट आन्दोलनलाई नयाँ शीराबाट गोलबद्ध गर्न सक्ने उनको तर्क छ ।
ओलीले आन्दोलन छिन्नभिन्न बनाउन खोजे पनि आफूहरु एकताको पक्षमा भएकाले भइछाड्ने दाबी गरे । ओलीबाट पीडितहरुलाई एकतावद्ध गरेर कम्युनिष्ट आन्दोलनको धुकधुकी बचाउने काम आफहरुले गरेको उनको तर्क छ । उनले ओली प्रवृत्तिसँग कुनै हालतमा सम्झौता नगर्ने र पार्टी विभाजन हुनसमेत नदिने प्रण गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार