शुक्रबार , बैसाख ३, २०७८

संक्रमणको एक वर्षः करीव तीन लाख संक्रमित, तीन हजार बढीको मृत्यु !  

संक्रमणको एक वर्षः करीव तीन लाख संक्रमित, तीन हजार बढीको मृत्यु !  

११ चैत, काठमाडौं । नेपालमा काेराेना भाइरस संक्रमणको देखिएपछि कोभिड १९ को जोखिम कम गर्न करीव ६ महिना लामो बन्दाबन्दी गरियो ।  कोभिड १९ को जोखिम कम गर्न बन्दी घोषणा गरिएको १ वर्ष पुरा भएको छ । गएको एक वर्षमा नेपालमा कोभिड सक्रमणका कारण तीन हजार उन्नाइस जनाले ज्यान गुमाए भने करीव तीन लाखमा संक्रमण पुष्ठी भयो ।

कोभिडको तथ्याङ्क संकलन गर्दै आएको  वल्डोमिटरको पछिल्लो तथ्याङ् अनुशार नेपालमा गएको एक बर्षमा २२ लाख जनामा कोभिड परिक्षण गरियो जस मध्ये २ लाख ७६ हजार जनामा कोभिड १९ को संक्रमण पुष्ठी भयो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै कोभिड संक्रमणका कारण ३ हजार १९ जनाले ज्यान गुमाएका छन् । सक्रमित मध्ये २ लाख ७२ जनाले पुन: स्वास्थ्य लाभ गरेका छन् । हाल  १ हजार १ सय २८ सक्रिय सक्रमित  रहेका छन् । त्यसै विश्वमा कोभिड १९ को सक्रमण देखा परेपछि १२ करोड बढीमा यो रोगको संक्रमण देखियो भने ति मध्ये २७ लाख ४६ हजार ३ सय ११ को जनाले कोभिड- १९ का कारण ज्यान गुमाए ।

कोभिड सक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा ५ लाख ५६ हजार ८ सय २३ जनाको मृत्यु भयो त्यसपछि ब्रजिलमा करीव ३ लाख र भारतमा १ लखा ६० हजार बढीले ज्यान गुमाएको वल्डो मिटरले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ट्रक मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ५ जना घाइते ट्रक मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ५ जना घाइते ४ हप्ता पहिले
प्रभु क्यापिटलले दियो एमबिएका विद्यार्थीलाई शेयर बजार सम्बन्धी प्राविधिक विश्लेषण तालिम प्रभु क्यापिटलले दियो एमबिएका विद्यार्थीलाई शेयर बजार सम्बन्धी प्राविधिक विश्लेषण तालिम २ हप्ता पहिले
नेप्सेलाई किसान लघुवित्तले दियो जवाफ, भन्यो, ‘राष्ट्र बैंकको निर्देशनमा हकप्रदको प्रस्ताव हटाएका हौं’ नेप्सेलाई किसान लघुवित्तले दियो जवाफ, भन्यो, ‘राष्ट्र बैंकको निर्देशनमा हकप्रदको प्रस्ताव हटाएका हौं’ ३ हप्ता पहिले
इन्डोनेसियामा बाढीपहिरोमा परी करिब ९० जनाको मृत्यु, दर्जनौं बेपत्ता इन्डोनेसियामा बाढीपहिरोमा परी करिब ९० जनाको मृत्यु, दर्जनौं बेपत्ता १ हप्ता पहिले
मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना कायमै मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना कायमै ४ हप्ता पहिले
करेन्ट लगाएर माछा मार्दा खोलामा माछा पाउन छाडे करेन्ट लगाएर माछा मार्दा खोलामा माछा पाउन छाडे ३ हप्ता पहिले
कर्णाली सरकारमाथिको समर्थन यथावत रहेको नेपाल पक्षको दाबी कर्णाली सरकारमाथिको समर्थन यथावत रहेको नेपाल पक्षको दाबी ४ हप्ता पहिले
भानुभक्त प्राणी उद्यानमा चरा अवलोकन भानुभक्त प्राणी उद्यानमा चरा अवलोकन १० घण्टा पहिले