शुक्रबार , बैसाख १०, २०७८

राष्ट्र बैंकले ८ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै, बोलकबोल कहिले ?

राष्ट्र बैंकले ८ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै, बोलकबोल कहिले ?

१६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख १४ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त ट्रेजरी बिल २०७८ साल असार १५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज १२ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (चैत्र १६ गते, सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर भोली (चैत्र १७ गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छः

tra

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय