आज पनि घट्यो ‘सीजीएच’को शेयरमूल्य ?
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २०:४७:५७
१९ चैत, काठमाडौ । नेप्से परिसूचक उच्च विन्दू नजिक पुगेको छ । परिसूचक उच्च विन्दू नजिक पुग्दा चन्द्रागिरि हिल्स ‘सीजीएच’ को शेयरमूल्य घटेको छ ।
आज नेप्से परिसूचक १२ दशमलव ०९ बढेर २६ सय ३१ विन्दूमा पुगेको छ । बजार बढेपनि चन्द्रागिरि हिल्सको शेयरमूल्य भने घटिरहेको छ । लामो समयसम्म सर्किट लागेको कम्पनीको शेयरमा माग बिक्रीकर्ता हाबी भएसँगै शेयरमूल्य घटेको शेयरबजार विज्ञ बताउछन् ।
यतिबेला कम्पनीको शेयरमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता निकै देखिएका छन् । आज कम्पनीको शेयरमूल्य ३ दशमलव ०७ प्रतिशतले घटेर प्रतिकित्ता शेयरमूल्य २ हजार ५५ रुपैयाँ पुगेको छ । आज कम्पनीको शेयर ६५ रुपैयाँ घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार