शुक्रबार , बैसाख १०, २०७८

बाँकेको खोदवा गाउँमा आगलागी हुँदा एक सय घर जलेर नष्ट

बाँकेको खोदवा गाउँमा आगलागी हुँदा एक सय घर जलेर नष्ट

२२ चैत, बाँके । बाँकेको खोदवा गाउँमा भएको आगलागीमा परेर १०० भन्दा बढी घर जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका ४ खोदवा गाउँमा शनिबार दिउँसो दुई बजेदेखि लागेको आगो राती दुई बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमै रहेको प्रहरीले क्षतिको मुचुल्का उठाउने काम गरिरहेको छ । आगलागीबाट करोडौँ क्षति भएको अनुमान छ । यद्यपी अहिलेसम्म मानवीय क्षति भएको छैन् । विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय