शुक्रबार , बैसाख १०, २०७८

पहिलो पटक दोहोरो भूमिकामा देखिदै श्रद्धा

पहिलो पटक दोहोरो भूमिकामा देखिदै श्रद्धा

काठमाडौं । चलचित्र ‘चालबाज’मा बलिउड नायिका श्रद्धा कपुर दोहोरो भूमिकामा देखिने भएकी छिन् । उक्त चलचित्र भुषण कुमार र अहमेद खानले निर्माण गर्दै छन् । श्रद्धाले पहिलो पटक चलचित्रको पर्दामा दोहोरो भूमिका निर्वाह गर्न लागेकी हुन् ।

पंकज पारासरको निर्देशनमा बन्न लागेको यो चलचित्र सन् १९८९ मा नायिका श्रीदेवीलाई मुख्य भूमिकामा बनेको थियो । त्यस बेला पनि चलचित्रको निर्देशन पंकजले नै गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निर्देशक पंकजले पनि श्रद्धाको प्रशंसा गरेका छन् । उनले, पर्दामा श्रद्धाले अभिनयको जादु छर्ने गरेको बताए । श्रद्धालाई दोहोरो भूमिकामा देख्न पाउँदा दर्शकमा उत्साह थपिने पंकजको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय