‘कबड्डी ४’मा देखिदै मिरुना र गौमाया
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार २३:१२:३९
काठमाडौं । चलचित्र ‘कबड्डी ४’मा नायिकाको रुपमा मिरुना र गौमाया देखिने भएका छन् । नायिका मिरुना मगरले यस अघि नै नेपाली चलचित्रमा अभिनय गरेसकेकी छिन भने गौमायाले यो चलचित्रबाट डेब्यु गर्दै छिन् ।
चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् । निर्माण पक्षले ‘कबड्डी ४’ सिरिजको ‘फाइनल म्याच’ भन्दै आएको छ ।
यसअघि कबड्डी सिरिजमा खेलेका नायिका रीश्मा गुरुङ र नायिका उपसाना सिंह ठकुरी चलचित्रमा रहने वा नरहने भन्ने बिषयमा निर्माण पक्ष बोलेको छैन् । चलचित्रलाई असोजको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार