शुक्रबार , बैसाख १०, २०७८

मंगलबार थप २६० जनामा कोरोना संक्रमण

मंगलबार थप २६० जनामा कोरोना संक्रमण

२४ चैत,काठमाडौं । मंगलबार नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२४३ मा पिसिआर गर्दा २६० जनामा कोरोना पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ। त्यस्तै २४ घण्टामा न्टामा ११३ जना निको भएर घर फर्किएका छन्। योसंगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ४५५ पुगेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय