शुक्रबार , बैसाख १०, २०७८

लोकसेवा आयोगले माग्यो ४०० बढी कर्मचारी

लोकसेवा आयोगले माग्यो ४०० बढी कर्मचारी

२५ , चैत । काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठूलो संख्यमा आवेदन माग गरेको छ। आयोगले सूचना जारी गरी विभिन्न पदमा साढे ४०० भन्दा बढी पदमा आवेदन माग गरेको हो।

आयोगले गोरखा पत्र दैनिकमा सूचना जारीगरी  अनमि, अहेव, कविराज लगायतका स्वास्थ्य  सेवाका  र प्राविधिक  पदहरुमा आवेदन माग गरेको हो ।    आयोगका कार्यालयहरू इलाम‚ धनकुटा, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले उक्त पदको माग गरेको हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ। विज्ञापनका लागि यहाँ हेर्नेुहोस

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ग्रामीण क्षेत्रमा दूरसञ्चार समस्याको समाधान खोज्न सुझाव ग्रामीण क्षेत्रमा दूरसञ्चार समस्याको समाधान खोज्न सुझाव ३ हप्ता पहिले
नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा श्रीकृष्ण सिग्देल निर्विरोध निर्वाचित नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा श्रीकृष्ण सिग्देल निर्विरोध निर्वाचित ३ हप्ता पहिले
भारतमा कोरोनाविरूद्धको खोप लगाएका ३७ डाक्टरहरूमा संक्रमण भारतमा कोरोनाविरूद्धको खोप लगाएका ३७ डाक्टरहरूमा संक्रमण २ हप्ता पहिले
नेप्सेमा विजय लघुवित्तको ४ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत नेप्सेमा विजय लघुवित्तको ४ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत ३ हप्ता पहिले
उपमहानगरपालिकाले प्रतिकिलो फोहोर २ देखि २० रुपैयामा किन्ने उपमहानगरपालिकाले प्रतिकिलो फोहोर २ देखि २० रुपैयामा किन्ने ६ दिन पहिले
मनकामना केबुलकार ६ दिन बन्द हुने मनकामना केबुलकार ६ दिन बन्द हुने २ हप्ता पहिले
थप दुई स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सुरु थप दुई स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सुरु १६ घण्टा पहिले
नयाँ वर्ष २०७८को अवसरमा स्मार्टडोको ५ दिने अफर सार्वजनिक नयाँ वर्ष २०७८को अवसरमा स्मार्टडोको ५ दिने अफर सार्वजनिक १ हप्ता पहिले