शुक्रबार , बैसाख १०, २०७८

बुधवार यी चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य कति ?

बुधवार यी चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य कति ?

२५ चैत, काठमाडौं । बुधवार कारोबारको चार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यो दिन यूनिभर्सल पावर कम्पनी, एनआईसी एशिया लघुवित्त र रिलायन्स फाइनान्स र चन्द्रागिरि हिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

यूनिभर्सल पावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७० प्रतिशत बढेर अन्तिम मूल्य १८१ कायम भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

nepal

त्यस्तै, एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर अन्तिम मूल्य  १ हजार २७८ र रिलायन्स फाइनान्सको ९ दशमलव शून्य ८४ प्रतिशतले बढेर अन्तिम मूल्य  २७९ कायम भएको हो ।

4

यस अवधिसम्म नेप्से परिसूचक सामान्य अंकले बढेको छ भने जलविद्युत् समूहको परिसूचक सर्वाधिक ६ दशमलव ११ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय