शुक्रबार , बैसाख १०, २०७८

पत्रकार महासंघ निर्वाचन: अर्घाखाँची र ललितपुरमा पोख्रेल समूह निकट विजयी

पत्रकार महासंघ निर्वाचन: अर्घाखाँची र ललितपुरमा पोख्रेल समूह निकट विजयी

२६ चैत,काठमाडौं । बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको जारी मत मरिणाम एवम् केही जिल्लाहरुको अन्तिम नतिजा आउन शुरु भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा केन्द्रमा विपुल पोख्रेल नेतृत्वलाई समर्थन गरेको सागर न्यौपानेको समूहले विजयी भएको छ। सवै पदहरुमा न्यौपाने नेतृत्वको समूहले नै विजय प्राप्त गरेको छ।

यस्तै अर्घाखाँची जिल्लामा पनि केन्द्रमा पोखरलाई समर्थन गरेको अशोक खनालको समुहले जित हासील गरेको  छ । त्यस्तै खोटाङ्ग, ताप्लेजुङ्ग रौतहट मकवानपुर लगायतका जिल्ला शाखाहरुमा पनि केन्द्रमा विपुल पोख्रेल निकट रहेको प्यानल नै बिजयी भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विभिन्न स्थानमा भएका मत जारीगणनामा पनि पोख्रेलको प्यानलले अग्रता लिएको छन् । उनि निकट उम्मेदवारहरु विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय