रोल्पामा डबल लिफ्टिङबाट खानेपानी
नेपालबहस संवाददाता
चैत २८, २०७७ शनिबार १४:४१:२६
२८ चैत, काठमाडौं । रोल्पाको परिवर्तन गाउँपालिका–४ तातापानी र जरेनी गाउँमा डबल लिफ्टिङबाट खानेपानी पुग्ने भएको छ । डबल लिफ्टिङबाट आयोजनाबाट भेरीलाग्ने जरेनी तथा तातापानी खानेपानी सोलार पम्पिङ आयोजनाबाट एक विद्यालयसहित तातापानी र जरेनी गाउँका ९६ घरधुरी लाभान्वित हुने भएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको ७४ लाख ५० हजार, परिवर्तन गाउँपालिकाको २५ लाख, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको १५ लाख र समुदायको ३४ लाख ५० हजार जनश्रमदान गरी कुल १ करोड ४९ लाखको लागतमा खानेपानी आयोजना सञ्चालन गर्न लागिएको हो ।
मुहानबाट १३ सय ५२ मिटर उचाईमा पानी तानेर ट्याङ्कीमा जम्मा गरी गाउँमा पठाइने भेरीलाग्ने जरेनी खानेपानी उपभोक्ता समितिका सचिव चन्द्रबहादुर मल्लले बताउनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेसहाराको आश्रयस्थल बन्दै बालगृह
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
बैशाख ३०, २०८१ आइतबार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार