माधव नेपालको राजनीतिक बेइमानी अक्षम्यः ओली
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २०:४०:२७
६ वैशाख, काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी भित्रको चरम अनुशानहिनतालाई समयमै नियन्त्रण गर्न नसक्दा भाँडभैलो भएको बताएका छन् । आफ्नो सरकारी निवासमा आज बोलाइएको केन्द्रीय कमिटी बैठकलाई संवोधन गर्दै ओलीले भने– माधव नेपालको अराजनीतिक र गैरजिम्मेवार प्रवृत्तिले कर्णाली प्रदेशमा भाँडभैलो भएको हो ।
माधवजीले कर्णालीमा जुन व्यवाहार गरे त्यो राजनीतिक बेइमानी र अक्षम्य अपराध पनि हो । कर्णाली प्रदेश सरकारविरुद्ध एमालेले ल्याएको अविश्वास प्रस्तावमा नेपाल पक्षीय चार जना सांसद्ले फ्लोक्रस गरेकाले माओवादी नेतृत्वको सरकार जोगिएको थियो । धेरै समय ओलीले यही प्रकरणमा आफ्नो धारणा राखेका थिए । साथै, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बद्नाम गर्न अनावश्यक हल्ला फिंजाएको बताए ।
प्रचण्डले भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलसँग ओलीले गोप्य सम्झौता गरेको आरोप लगाएका छन् । ओलीले त्यस्तो कुनै सम्झौता नभएको भन्दै आफ्नो वचाउ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसले मंगलबार बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार