६० हजार ५ सय ८७ जनाले पाए कोरोना बीमाबापतको भुक्तानी
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १५:५६:३
७ बैशाख, काठमाडौं । हालसम्म कुल ६० हजार ५८७ जनाले कोरोना बीमाबापतको भुक्तानी गरिएको छ । बीमा समितिको पछिल्लो तथ्याङ्कअनुसार ६० हजार ५८७ जनाले ५ अर्ब ८५ करोड १५ लाख वीमा रकम बुझेका छन् । हालसम्म ९१ हजार ६ सय ७३ ६० हजार ५८७ जनाको भुक्तानीका लागि सहमति प्राप्त भएको छ ।
यस्तै समितिका अनुसार अझै १८ हजार ८५९ जनाको फाइल स्वीकृतिको पर्खाइमा छन् । एक हजार ९८९ फाइलमा आवश्यक विवरण पूरा नभएर फर्किएको बीमा समितिले जनाएको छ ।
बीमाको दाबी भुक्तानीका भएको ढिलाइका कारण दोस्रो चरणको महामारी फैलँदै गर्दा कोरोना बीमा उत्तिको प्राथमिकतामा कम्पनीहरूले राख्न सकेका छैनन् । यसलाई स्वास्थ बीमाअन्तर्गत राख्नुपर्ने सुझाब दिएका छन् ।
सुरुमा अधिकतम ५० हजार रुपियाँ र एक लाख रुपियाँसम्मको बीमाङ्कको र बीमा योजना ल्याएको भए पनि कोरोनाको प्रभाव बढ्न थालेपछि भने कोरोना भएको अवस्थामा २५ हजार रुपियाँ दिने र बाँकी ७५ हजार रुपियाँमध्येबाट अस्पतालमा भएको खर्च विवरणको आधारमा भरपाइ गर्ने गरी संशोधन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार