समर्थन फिर्ता लिने जिम्मेवारी प्रचण्डलाई
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २१:५८:५८
८ वैशाख, काठमाडौं । माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। पार्टी स्थायी कमिटीको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
बैठकले सिंगो राष्ट्रको एकता र राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक शक्तिहरूको एकता, संविधान र लोकतन्त्रको रक्षा, सच्चा कम्युनिस्टहरुको एकता र कम्युनिस्ट आन्दोलनको रक्षालाई केन्द्रबिन्दुमा राखेर नीति कार्यक्रम र योजना बढ्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
बैठकमा विधान संशोधन कार्यदलले पेस गरेको संशोधित विधानको मस्यौदामाथि विभिन्न नेताहरुले आआफ्नो धारणा राखेका थिए। प्रस्तावित विधान संशोधन मस्यौदाका आधारमा संगठनात्मक कार्यायोजना केही दिनपछि बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने उनले बताए।
यसैगरी अध्यक्ष दाहालले संगठनात्मक कार्यदलले संगठनात्मक कार्ययोजना तयार गर्ने अवधिमा राजनीतिक प्रतिवेदन तयार पार्नेछन्। त्यसलाई स्थायी कमिटीमा पेस गरिने र त्यसलाई केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा पेस गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बैठकले कोभिड-१९ बाट बच्न सचेतता अपनाउन आमजनतालाई अपिल गरेको छ। कोरोनाका कारण प्रस्तावित केन्द्रीय कमिटीको बैठक निश्चित नगरिएको उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार