प्रधानमन्त्री ओली र माधव नेपालबीच होटल मेरियटमा वार्ता
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बिहिबार ०:३:५९
८ बैशाख, काठमाडौं । नेकपा एमाले विभाजनको डिलमा पुगेको बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ ।
नागपोखरीस्थित होटल मेरियटमा भएको भेटमा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएका छन् । आजै वरिष्ठ नेता नेपालको तर्फबाट युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए ।
हिजो मात्र ओलीले माधव नेपाल समुहका २७ जना सांसदलाई हटाउने उद्देश्यले २४ घण्टे स्पष्टिकरण सोधेका थिए । एमाले विभाजन अन्तिम चरणमा पुगेको बेला लामो संवादहिनता तोड्दै अहिले जारी ओली नेपालबीचको वार्तालाई अर्थपूर्ण मानिएको छ ।
वार्ता पौने ६ बजेदेखि सुरु भएको स्राेतले बताएकाे छ । पार्टीमा देखिएका पछिल्ला विवादहरूका विषयमा वार्तामा छलफल हुने बताइएको छ। विधान विपरीत ओलीले पार्टी कब्जा गरेको आरोप नेपाल पक्षले लगाउँदै आएको छ। यता, नेपाल पक्षमाथि भने पार्टी विभाजन गर्ने उद्देश्यले काम गर्न थालेको आरोप ओली पक्षले लगाउँदै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार