आज पनि भेट्न ओलीको नेपाललाई प्रस्ताव
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १९:२७:३७
९ वैशाख, काठमाडौं । हिजोबाट आइसब्रेक भएको एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल आज पनि भेटघाट गर्दैछन् । हिजो साँझ नक्सालस्थित मेरियट होटलमा दुई घण्टा छलफल गरेका नेताद्वयले कुनै ठोस विषयमा निश्कर्ष ननिकालेपनि फेरि भेट्न वाचा गरेका थिए ।
आज बिहान दुबै नेताहरुले सार्वजनिक रुपमै केही उपलव्धि नभएको भन्दै वार्ता केवल औपचारिक रहेको संकेत गरेका थिए ।
तर भर्खरै बालुवाटारबाट आजपनि भेटौं भन्ने प्रस्ताव आएको छ–कोटेश्वर निकट स्रोतले भन्यो – कहाँ र कतिबेला भेट्ने भन्ने चाहिं खुलाइएको छैन ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भोलिका लागि केन्द्रीय कमिटी बैठक डाकेका छन् । उक्त बैठकमा सहभागी भएर आफ्नो प्रष्टीकरण राख्न ओलीले सुझाव दिएको भएपनि नेता नेपालले अस्वीकार गरेका थिए । भोलिको बैठकमा आफूहरु नजाने पक्षमा अडिग रहेको नेपाल पक्षल प्रष्ट पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धनको साझा कार्यक्रम: १३ विषयको उठान, ढर्रा पुरानै
चैत ६, २०८० मंगलबार
सुरक्षाबाहेक सरकारले उपनिर्वाचनका लागि आयोगलाई दियो १० करोड
चैत ६, २०८० मंगलबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रहरी हिरासतमा रहेका महरालाई उपाध्यक्ष पदबाट राजीनामा दिन प्रचण्डको दवाव
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण
चैत ६, २०८० मंगलबार
गठबन्धनको साझा कार्यक्रम: १३ विषयको उठान, ढर्रा पुरानै
चैत ६, २०८० मंगलबार
बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता हुने
चैत ६, २०८० मंगलबार
सुरक्षाबाहेक सरकारले उपनिर्वाचनका लागि आयोगलाई दियो १० करोड
चैत ६, २०८० मंगलबार
भृकुटीमण्डपस्थित बगैँचामा फुलेको आरुको फूल
चैत ६, २०८० मंगलबार
पेस्तोल र गोलीसहित दुई जना पक्राउ
चैत ६, २०८० मंगलबार