सोमबार दुई कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १७:३३:६
१३ बैशाख, काठमाडौं । बैशाख, काठमाडौं । बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्किट लागेर कारोबार भएको छ । सोमबार यी दुई वटै कम्पनीको शेयर सर्किट लागेर उच्च दरमा वृद्धि भएको छ ।
बिशाल बजारको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र महिला लघुवित्तको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार पार्दाको समय ११ः४५ बजेसम्ममा महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता २३ सय ४९ रुपैयाँ पुगेको छ भने बिशाल बजार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३८ सय ३२ रुपैयाँ पुगेको हो ।
यी दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो । यो दिन लघुवित्तको शेयरमा सबैभन्दा बढी २ लाख ५३ हजार ५०५ कित्ता खरीद माग छ भने बिशाल बजार कम्पनीको शेयरमा ९ हजार ७९५ कित्ता खरिद माग रहेको छ ।
महिला लघुवित्तले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको हो भने करिब तीन महिना कारोबार रोक्का गरिएको बिशाल बजार कम्पनीको शेयर भर्खरैमा त्र नेप्सेले फुकुवा गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार