केयुकेएलको खानेपानी वितरणबाहेक अन्य सेवा स्थगन
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार २०:८:२२
१६ वैशाख,काठमाडौं । कोरोना संक्रमण रोक्न निषेधाज्ञा जारी भएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरेको छ ।
खानेपानी उत्पादन, वितरण, ट्याङ्कर एवं ढल सञ्चालन, चुहावट मर्मतबाहेक अन्य सेवा स्थगन गरिएको केयुकेएलले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस बढेको भन्दै अत्यावश्यकबाहेकका अन्य सार्वजनिक सेवा तत्काललाई स्थगन गर्न आदेश दिएको थियो । जिल्ला प्रशासनको आदेश जारी रहेको अवधिसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन रहने केयुकेएलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार