देउवाले ३ बजे पत्रकार सम्मेलन गर्दै
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १८:११:१६
१७ बैशाख, काठमाडौं । लामो समय सत्ता राजनीतिको केन्द्रीय पात्रको रुपमा अघि सारिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अब भने सार्वजनिक रुपमै आफ्ना कुरा राख्न तयार भएका छन् । यस प्रयोजनका लागि देउवाले आजै अपरान्ह् ३ बजे बूढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, ३ बजेका लागि पत्रकार सम्मेलन डाकिएको छ । सबैलाई खबर भइसकेको र सभापतिले आफ्ना कुरा प्रष्टसँग राख्ने जानकारी उनले दिए । देउवाले पछिल्लो राजनीतिक परिवेश र सरकारले कोरोना महामारी रोक्न कुनै पहल नगरेको विषय मुख्य रहने बताइएको छ ।
आगामी भदौमा पार्टीको चौधौं महाधिवेशन गर्नैपर्ने संवैधानिक वाध्यता र कोरोना कहरको वर्तमान अवस्थाले पारेको प्रभावका सम्बन्धमा पनि देउवाले आफ्ना भनाई सार्वजनिक गर्ने भएका छन् । हिजै मात्र नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा टेलिभिजन अन्तर्वार्तामा तत्कालै वैकल्पिक सरकार बन्ने छाँटकाँट नभएको प्रष्ट्याए थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार