मंगलबार , जेठ ४, २०७८

स्रोत नखुलेको ११ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको ११ लाखसहित दुई जना पक्राउ

२० बैशाख, मोरङ । मोरङको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीको टोलीले ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षिय अमोद यादव र भारतमा घर बताउने १८ वर्षिय अभिषेक चौधरी छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनहरुले सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित २३ घण्टा पहिले
उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! २ घण्टा पहिले
कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने ‘रोबो भ्यान’ बन्दै कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने ‘रोबो भ्यान’ बन्दै २० घण्टा पहिले
बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु २२ घण्टा पहिले
कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीहरुलाई मुख्यमन्त्रीको अपील कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीहरुलाई मुख्यमन्त्रीको अपील २३ घण्टा पहिले
कोभिड अस्पतालमा उपचाररत बिरामी कोभिड अस्पतालमा उपचाररत बिरामी २१ घण्टा पहिले
राधी विद्युतसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति कमाए ? राधी विद्युतसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति कमाए ? २० घण्टा पहिले
कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीलाई अपिल कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीलाई अपिल २४ घण्टा पहिले
पदभार ग्रहण गर्दै प्रम ओली पदभार ग्रहण गर्दै प्रम ओली ४ दिन पहिले
कोरोनाले एकको मृत्युपछि गाउँ शिल, स्थानीयबासीमा त्रास कोरोनाले एकको मृत्युपछि गाउँ शिल, स्थानीयबासीमा त्रास ३ हप्ता पहिले
निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? ३ दिन पहिले
भोजपुरका सबै पालिकामा भूमिसम्बन्धी आयोगको काम शुरु भोजपुरका सबै पालिकामा भूमिसम्बन्धी आयोगको काम शुरु २ हप्ता पहिले
सिन्धुपाल्चोकमा कोरोनाबाट एकको मृत्यु, प्रहरी उपरीक्षकसहित २६ संक्रमित सिन्धुपाल्चोकमा कोरोनाबाट एकको मृत्यु, प्रहरी उपरीक्षकसहित २६ संक्रमित २ हप्ता पहिले
यी हुन् बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्ने ८३ संस्थागत लगानीकर्ता यी हुन् बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्ने ८३ संस्थागत लगानीकर्ता १ हप्ता पहिले
बिशाल बजार र महिला लघुवित्तको शेयरमूल्य सर्किट लेभलमा कारोबार बिशाल बजार र महिला लघुवित्तको शेयरमूल्य सर्किट लेभलमा कारोबार ३ हप्ता पहिले
पुल भाँचिदा त्रिशूलीमा बेपत्ता भएका एकको शव भेटियो पुल भाँचिदा त्रिशूलीमा बेपत्ता भएका एकको शव भेटियो ३ हप्ता पहिले