मंगलबार , जेठ ४, २०७८

सरकारद्धारा स्वास्थ्य संकटकाल लगाउने तयारी

सरकारद्धारा स्वास्थ्य संकटकाल लगाउने तयारी

२१ बैशाख, काठमाडौं । कोरोना संक्रमणको बढ्दो प्रकोपबाट प्रताडित भएको भन्दै सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । यसबारे जनसंख्या तथा स्वास्थ्य मन्त्रालयमा विज्ञहरुसँग छलफल भइरहेको स्रोतले जनाएको छ ।

सम्भतः अब बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने छ– मन्त्रालय स्रोतले बतायो । यसपाली संक्रमणको फैलावट र मृत्युदर धेरै भएकाले संकटकाल नै लगाउनुपर्ने अवस्था आएको पनि स्रोतले बतायो । गत साल पनि स्वास्थ्य संकटकाल लगाउने तयारी सरकारले गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय