लोकसेवामा माधव रेग्मी सिफारिश
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १९:५१:१८
२६ बैशाख, काठमाडौं । संवैधानिक परिषदको आज बसेको विवादित बैठकले लोकसेवा आयोगको रिक्त प्रमुख आयुक्तमा पूर्व सचिव माधवप्रसाद रेग्मीलाई सिफारिश गरेको छ । उनी प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र गौरादहवासी हुन् ।
फागुन २३ को विवादित सर्वाेच्च अदालतको निर्णयकर्ता न्यायधीश कुमार रेग्मीका सहोदर दाजु उनी लामो समय लोकसेवा आयोगमै बसेर काम गरेका हुन् । खोटाङको रावा दुबेकोलमा जन्मिएका रेग्मी ओलीको रुचि र चाहनामा कसरी परे भन्ने प्रश्नको जवाफ उनका भाइले लगाएको गुण मुख्य रहेको धेरैको बुझाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार