मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २३:२:६
२६ बैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले आज साँझ नाटकीय ढंगमा राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन आइतबार राजीनामा दिएका हुन्।
उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा भोलि सोमबार मतदान हुने तय भएको थियो। उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेका छन् । अब नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउने सहमति जुटिसकेको छ । वहुमत सदस्य यसका पक्षमा छन् । गुरुङले वहुमतको सामना नगरी प्रदेश राजीनामा गर्ने निश्कर्ष निकालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार