आइतबार दुई वाणिज्य बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २३:१३:३४
२६ वैशाख, काठमाडौं । आइतबार शेयरबजारमा दुई वाणिज्य बैंकसहित नौ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन नेपाल बंगलादेश, सिभिल बैंकसहित नौ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
यस दिन रु रु जलविद्युत, सनराइज फस्ट म्यूचल फण्ड, समता घरेलु लघुवित्त, एनआईशी एशिया ग्रोथ, नेशनल हाइड्रो र नबिल ब्यालेन्स फण्ड टू को शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
यस दिन नेपाल बंगलादेश बैंकको शेयरमा सबैभन्दा बढि खरिद माग रहेको छ । बैंकको शेयरमा ११ लाख ४९ हजार कित्ता खरिद माग रहेको छ ।
त्यस्तै, सनराइज फस्ट म्यूचल फण्डको शेयरमा १० लाख ९४ हजार कित्ता, सिभिल बैंकको शेयरमा ७ लाख ३२ कित्ता शेयर खरिद माग रहेको छ ।
यस दिन समता घरेलु लघुवित्तको शेयरमा खरिद माग उच्च रहेको छ । मर्जरपश्चात कारोबार सुरु भएसंगै लघुवित्तको शेयरमा खरिद माग उच्च रहेको छ ।
यस दिन लघुवित्तको शेयरमा करिब ६ लाख २९ हजार कित्ता खरिद माग रहेको छ । त्यस्तै, रु रु जलविद्युतको शेयरमा ३ लाख ७५ हजार कित्ता, नेशनल हाइड्रोको शेयरमा २ लाख ९७ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार