बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ मंगलबार ०:४९:४२
२७ बैशाख, काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ। अहिले बेलुकी साढे ६ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको हो। ५ बजेका लागि बैठक बोलाइएको भए पनि प्रतिनिधिसभाको बैठक सकिन समय लागेकाले ढिला भएको हो।
संसद्मा विश्वासको मत पाउन नसकेका प्रधानमन्त्री ओलीले बिहानै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। मन्त्रिपरिषद बैठकको एजेण्डा भने सार्वजनिक भएको छैन।प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत नपाएसँग सरकार कामचलाउ रुपमा परिणत भइसकेको छ। अर्को सरकार नबन्दासम्म यी सरकारले कामचलाउ रुपमा काम गर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसद भनव नयाँ बानेश्वर पुगे राष्ट्रपति, बैठक सुरु
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
संसद भनव नयाँ बानेश्वर पुगे राष्ट्रपति, बैठक सुरु
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार