देउवा–प्रचण्ड वार्ता जारी
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १८:५९:४२
२८ बैशाख, काठमाडौं । केपी ओली नेतृत्वको सरकार सधैंका लागि विस्थापन गर्न कम्मर कसेर लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ रणनीति तय गर्न अहिले बूढानिलकण्ठ पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सरकार गठन गर्ने सहज बाटो पहिल्याउने रणनीति तयार गर्न उनी त्यहाँ पुगेका हुन् । देउवा र प्रचण्डबीच अहिले छलफल जारी छ ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको अर्घेल्याईंका कारण गठबन्धन बनाउन समस्या भइरहेका बेला सम्भावित विकल्पमा छलफल गर्ने हेतुले प्रचण्ड देउवालाई भेट्न पुगेका हुन् ।
राष्ट्रपतिले वैशाख ३० गतेसम्मका लागि संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठन गर्न समयसीमा तोकेकी छन् ।
जसपाको उपेन्द्र पक्ष नयाँ सरकार बनाउन खुलेर सकृय छ भने महन्थ पक्ष भने यथास्थितिमै रहने अडानमा छ ।
ओलीलाई धारा ७६ को उपधारा ३ बमोजिम सरकार बनाउने वातावरण तयार र्ग महन्थ पक्ष अडिग देखिएको छ । यस्तो अवस्थामा एमाले कै माधव नेपाल पक्षलाई कसरी विश्वासमा लिने भन्नेबारे देउवा प्रचण्डबीच छलफल हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार