बुधबार यी नौ कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १९:५०:५१
२९ वैशाख, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार तेस्रो घण्टाको कारोबार अवधिमा कारोबारमा आएका २०४ कम्पनीमध्ये ९ कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।
उक्त अवधिसम्ममा सबैभन्दा बढी बोटलर्स नेपाल तराईको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत, रुरु जलविद्युत् परियोजनाको ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत, खानिखोला, जोशि हाइड्रो, युनियन हाइड्रो र नारायणी डेभलपमेन्ट बैंकको शेयर ८ दशमलव ४२ प्रतिशतका दरले वृद्धि भएको छ । ती ९ वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।
बोटलर्स नेपाल तराईको शेयर मूल्य प्रतिकित्ता ११ हजार ७१ पुगेको हो । त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ५ हजार ३८६, रू रू जलविद्युत् परियोजनाको ७२८, समता लघुवित्तको शेयर मूल्य १ हजार ६० र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ६१५ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार