नयाँ संविधानकाे मागसहित ताजा जनादेशमा जाऔं : वाग्ले
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २०:२३:४२
२९ वैशाख, काठमाडाैं । नेपाली कांग्रेस (बीपी) पार्टीका केन्द्रिय कार्यालय सचिव सुशिलराज वाग्लेले २०४७ र २०७२ लाई आधार मानि नयाँ राष्ट्रवादी संविधान घोषणा गरि ताजा जनादेशमा जानुको विकल्प नभएकाे बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, संविधानको धारा ७६(३) मा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मिति घोषणा भएको ३० दिन भित्र ७६(२) अनुसार दुई वा दुई भन्दा बढी दलले बहुमत प्राप्त सरकार गठन गर्न सक्नेछ ।
उनले लेखेका छन्, २०७४ फागुन ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी) ले सयुक्त रुपमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको र २०७८ वैशाख २७ गते प्रतिनिधिसभामा ७६(२) का प्रधानमन्त्रीले १००(१) अनुसार प्रतिनिधिसभामा प्रस्तुत विश्वासको मतको लागि राखिएको प्रस्ताव फेल भएको छ ।
साथै ७६(२) का प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत नपाएको हुन र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मिति घोषणा भएको ३० दिन बढी भएकोले अब ७६(२) आक्रषित हुने देखिदैन । आफु अनुकूल व्याख्या गरिने गरि बनाइएको २०७२ को संविधान नै राष्ट्रको लागि घातक सिद्ध भएको उनले बताएका छन् ।
उनले लेखेका छन्, २०७२ को संविधानमा धेरै विवादित र अपरिपक्व धाराहरु छ्न । त्यसैले २०४७ र २०७२ का संविधानमा भएका सकारात्मक धाराहरुलाई आधार मानी राष्ट्रवादी नयाँ संविधान घोषणा गरि लागु गर्न ताजा जनादेशमा जानुको विकल्प छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार