जसपाको पदाधिकारी बैठक जारी
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २२:१०:४३
२९ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ नेपालको पदाधिकारी बैठक जारी छ। ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ।
छलफलमा जसपाका अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, वरिष्ठ नेता अशोक राईलगायत सहभागी छन्।
नयाँ सरकार गठन गर्नेबारे जसपामा विवाद छ। आजको पदाधिकारी बैठकले सत्ता साझेदारीबारे केही निर्णय लिने बताइएको छ। आजै जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार