आइतबार , असार ६, २०७८

दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

३१ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ ।

दुई बैंकबीच हिजो बिहिबार एक आपसमा गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम आज (वैशाख ३१ गते, शुक्रबार) बाट दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारको छः

two

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए १५ मिनेट पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ७ घण्टा पहिले
कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी २२ घण्टा पहिले
अवैध दोहन हुने क्रम नरोकिएपछि ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता अवैध दोहन हुने क्रम नरोकिएपछि ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता ९ घण्टा पहिले
रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी १८ घण्टा पहिले
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा ३७ मिनेट पहिले
छाउपडी प्रथामा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङमा छाउपडी प्रथामा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङमा २३ घण्टा पहिले
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय ६ घण्टा पहिले