आइतबार , असार ६, २०७८

बुटवलमा उपचाररत थप दुई संक्रमितको ज्यान गयाे

बुटवलमा उपचाररत थप दुई संक्रमितको ज्यान गयाे

३ जेठ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको ज्यान गएको छ। आकस्मिक कक्षमा भर्ना भएका एक महिला र एक पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

सैनामैना-१ रुपन्देहीका ३८ वर्षीय पुरुषको बिहान ६स्३० बजे र सिद्धार्थनगरपालिका ६५ वर्षीय महिलाको बिहान ६:४५ बने मृत्यु भएको हाे । अस्पतालका अनुसार दुवैमा श्वासप्रश्वासको समस्या थियो। योसँगै रुपन्देहीमा कूल मृतक संख्या ३ सय ५३ पुगेको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक ११ घण्टा पहिले
तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] ११ घण्टा पहिले
मनसुनजन्य विपदमा परेर एक सातामा १७ जनाको मृत्यु मनसुनजन्य विपदमा परेर एक सातामा १७ जनाको मृत्यु १८ घण्टा पहिले
भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित ३ घण्टा पहिले
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा २१ मिनेट पहिले
महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने ८ घण्टा पहिले
अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री ३ घण्टा पहिले
लगातारको वर्षाले एक पक्की घर भत्कियो लगातारको वर्षाले एक पक्की घर भत्कियो ६ घण्टा पहिले
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? ६ दिन पहिले
मन्त्रिमण्डल विस्तार गर्दै ओली, गृहमा बस्नेतको दावी अरु को बन्दैछन् मन्त्री ? मन्त्रिमण्डल विस्तार गर्दै ओली, गृहमा बस्नेतको दावी अरु को बन्दैछन् मन्त्री ? २ हप्ता पहिले
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै ३ हप्ता पहिले
तीन विकास बैंकसहित सात कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? तीन विकास बैंकसहित सात कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ३ दिन पहिले
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द ४ हप्ता पहिले
धानखेत गोरूको सहायताले हिल्याउँदै किसान धानखेत गोरूको सहायताले हिल्याउँदै किसान ६ घण्टा पहिले
हत्या आरोपमा चार युवक पक्राउ हत्या आरोपमा चार युवक पक्राउ ४ हप्ता पहिले
युवाले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान युवाले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान २ हप्ता पहिले