आइतबार , असार ६, २०७८

प्रधानमन्त्री ओलीको शपथ बदरको मागको रिटमा आज सुनुवाइ हुँदै

प्रधानमन्त्री ओलीको शपथ बदरको मागको रिटमा आज सुनुवाइ हुँदै

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेको  रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली लगायतका अधिवक्ताले दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुन लागेको हो ।

रिटमा प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्दहरु उच्चारण नै नभएको, जुन कार्य गैर–संवैधानिक भएको र आफूअनुकुल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उल्लेख छ।यस्तै रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गर्दा राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको ठहर गरिएको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

संघीय कानुन बनाएर शपथको व्यहोरा तोक्न तथा त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोक्न पनि रिट निवेदकको मागदाबी गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा ६ घण्टा पहिले
बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो ७ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै २ घण्टा पहिले
सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड ८ घण्टा पहिले
प्राचीन शिवालय सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा प्राचीन शिवालय सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा ९ घण्टा पहिले
तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] १३ घण्टा पहिले
विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण २४ घण्टा पहिले
कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने ५४ मिनेट पहिले