जसपाभित्र एकताको वातावरण
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १७:२५:१२
४ जेठ, काठमाडौं । विभाजनको संघारमै पुगिसकेको जनता समाजवादी पार्टी नाटकीय ढंगले जोगिने दिशातर्फ उन्मुख भएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज बिहान भएको वार्तामा यस्तो समझदारी जुटेको हो ।
जसपाका नेता राजकिशोर यादवका अनुसार, आजै अध्यक्षद्वयको संयुक्त हस्ताक्षरसहितको विज्ञप्ति जारी गरिने छ । पार्टी भित्रका मत मतान्तर पछि मिलाउँदै जाने गरी हाललाई सिजफायर भएको हो–उनले भने ।
खासगरी केपी ओली नेतृत्वको वर्तमान सरकारलाई हेर्ने फरक दृष्टिकोणले पार्टी भित्र मतान्तर बढेको थियो । आज नेताहरुले सबै पार्टी आपसमा मिलेका छन् भने मधेसीहरुको आस्थाको प्रतीकका रुपमा रहेको जसपा पनि किन विभाजन गर्ने भन्नेमा नेताहरु सहमत भएको उनले बताए ।
एमाले त मिलीसक्यो, कांग्रेसमा मतान्तर भएपनि एकजुट छ भने हामी किन विभाजित हुने भन्दै नेता यादवले अब सबै समस्याको हल सहमतिमा गर्न नेताहरु राजी भएको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार