निषेधाज्ञाको अवधिभर आईपीओ निष्कासन नहुँने
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १५:०:५५
७ जेठ, काठमाडौं । निषेधाज्ञा जारी भएसम्म कुनै पनि आईपीओ नआउने भएका छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै धितोपत्र बोर्डले आईपीओ निष्कासन नगर्ने भएको हो ।
डिम्याट लिएका मध्ये पनि तर धेरै जनाले मेरो शेयरको सुविधा नलिइएकाले पनि निषेधाज्ञा जारी भएसम्मका लागि आइपीओ निष्कासन गर्न समस्या भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ ।
सबैले मेरो शेयर लिन नसकेकाले नेपाल धितोपत्र बोर्डले निषेधाज्ञाको समयमा बैंकमा आइभिडभाड हुने भएकाले निषेधाज्ञाभरी आइपीओ निष्कासन अनुमति नदिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।
‘कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना भएकाले निषेधाज्ञा भर आइपीओ जारी नगर्न भनेका छौ,’ उनले भने, ‘सबै लगानीकर्ताले मेरो शेयर लिइ नसकेकाले बैंककमा भिडभाड बढने भएकाले आइपीओ निष्कासनका लागि यस्तो समय उपयुक्त होइन भनेका छौं ।’
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना भएकाले मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थनियलाई जारी गरेको आइपीओ पनि बीचैमा रोकिएको जानकारी पनि गिरीले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार